बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?
माघ २, २०८२काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ७७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विहीबार छापावाला सुनको मुल्य प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ७ सय रुपैयाँले बढेर २ लाख ७७ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सबै पढ्नुहोस