आजदेखि ५ लाखभन्दा बढी नगदमा कारोबार गर्न नपाइने
माघ १, २०८२काठमाडौं । आजदेखि ५ लाख रूपैयाँ भन्दा बढी कारोबार नगदमा गर्न पाइँदैन । मन्त्रिपरिषदको निर्णय अनुसार १ पटकमा ५ लाखसम्मको वस्तु तथा सेवाको कारोबार मात्र नगदमा गर्न पाइने भएको हो । सरकारको निर्णयअनुसार बिहीबारदेखि एकपटकमा ५लाख रूपैयाँ वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने भएको हो।
सबै पढ्नुहोस