नेप्सेले दियो घट्ने क्रमलाई निरन्तरता, कारोबार रकम ४ अर्ब ७४ लाख
मङ्सिर २८, २०८२काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आइतबार नेप्से परिसूचक १२.५० अंक घटेर २ हजार ५ सय ९४ दशमलव ८७ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३ अर्ब ४९ करोड रुप
सबै पढ्नुहोस