सुन्तला र जुनारको मुल्य बढ्यो, किलोको कति ?
मङ्सिर २६, २०८२सुन्तला र जुनारको मुल्य बढ्यो, किलोको कति ?काठमाडौं । सुन्तला र जुनारको मुल्य बढेको छ भने सरिफाको घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार शुक्रबार यी फलफूलको मूल्यमा घटबढ देखिएको हो । आज शुक्रबार जुनारको मुल्य प्रतिकिलो थोकमा औसत १५ रुपैयाँ बढेको छ । हिजो बिहीबार जुनार प्रतिकिलो १ सय १० रुपैयाँमा कारोबार भएको थियो । आज प्रतिकिलो १ सय २५ रुपैयाँ का
सबै पढ्नुहोस