चिसो बढ्दा पनि घटेन डेंगुको सङ्क्रमण, एक सातामा थपिए ९६ सङ्क्रमित
मङ्सिर २५, २०८२काठमाडौं । चिसो मौसम सुरु भए पनि डेंगुको संक्रमण घटेको छैन । पछिल्ला दिनमा पनि डेंगुको संक्रमण यथावत नै रहिरहेको जनाइएको छ । पछिल्लो एक सातामा मात्रै ९६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । गत पुसयता देशभर ८ हजार २६२ जनामा संक्रमण पुष्टि भएको छ। सोही अवधिमा संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । यसवर्ष डेंगु ७६ जिल्लामा फैलिएको छ । स
सबै पढ्नुहोस