भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८३काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै दृष्टिले संवेदनशील मुलुक भएकाले प्राकृतिक विपद्लाई ‘अकल्पनीय’ भनेर पन्छाउन नहुने बताएकी छन् । हिमाल, जलवायु र विपद् अन्तरसंवाद कार्यक्रममा बोल्दै भण्डारीले रसुवागढीमा हालै भएको विपद्ले नेपालका हिमाली क्षेत्रमा आउन सक्ने जोखिमबारे गम्भीरतापूर्वक अध्ययन र पूर्वतयारी गर्नुपर्ने आवश्यकता देखाएको बताइन् । उनले भनिन्, ‘अकल्पनीय भनेर अह
सबै पढ्नुहोस