×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

१२.९६ अंकले बढ्यो सेयर बजार

१२.९६ अंकले बढ्यो सेयर बजार

साउन १५, २०८३

काठमाडौं । अघिल्ला चार दिन लगातार घटेको सेयर बजार साताको अन्तिम कारोबार दिन शुक्रबार १२.९६ अंक बढेको छ । यो वृद्धिपछि नेप्से परिसूचक २६८५ अंकमा कायम भएको छ । यो साताका अघिल्ला चारै दिन बजार घटेको थियो । जसले गर्दा समग्रमा यो साता नेप्से ४९ अंक घट्न पुग्यो । गत शुक्रबार नेप्से २७३४ अंकमा रहेको थियो । पूर्वी तराईमा देखिएको अशान्तले यो साताको बजारलाई बढी प्रभाव पार्‍यो । कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ३८ करो

सबै पढ्नुहोस