×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

जागरण सञ्चार

ओमानको तट नजिकै भारतीय चालक दलका सदस्य सवार जहाजमाथि हमला

ओमानको तट नजिकै भारतीय चालक दलका सदस्य सवार जहाजमाथि हमला

भदौ २९, २०८३

काठमाडौं । ओमानको तट नजिकै व्यावसायिक जहाज ‘एमटी एल गाइया’माथि हमला भएको छ । १४ जना भारतीय चालक दलका सदस्य सवार जहाजमा आइतबार हमला भएको हो । हमलामा परेका मध्ये १३ जनालाई सुरक्षित उद्धार गरिएको र एक जना भारतीय नागरिकको अवस्था अज्ञात रहेको बीबीसीले जनाएको छ । भारतको विदेश मन्त्रालयले जहाजमाथि भएको हमलाको निन्दा गर्दै बेपत्ता भारतीय नागरिकको खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ । मन्त्रालयले ओमानस्थित भारतीय द

सबै पढ्नुहोस