जागरण सञ्चार जागरण सञ्चार
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

आइफोन १३ सिरिज र १५ प्रो बन्द

आइफोन १३ सिरिज र १५ प्रो बन्द

भदौ २७, २०८१

एप्पलले सोमबारको आफ्नो बहुप्रतिक्षित आइफोन १६ सिरिजको लञ्च गरेसँगै आफ्ना दुई पुराना आइफोन मोडेलको अन्त्य गरेको छ । योसँगै अब एप्पलले आइफोन १३ र आइफोन १५ का प्रो मोडेलहरु बिक्री गर्नेछैन । यसको अर्थ अब तपाईंले एप्पल स्टोरहरुबाट आइफोन किन्न चाहनुहुन्छ भने केवल आइफोन १४, १४ प्लस आइफोन १५,  १५ प्लस, आइफोन एसइ तथा आइफोन १६ सिरिजका फोनमात्रै विकल्पको रुपमा रहनेछन् ।

सबै पढ्नुहोस