जागरण सञ्चार जागरण सञ्चार
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

उपसभामुखलाई हटाउन खोज्नु लोकतन्त्रलाई कमजोर बनाउने काम : सांसद पौडेल

उपसभामुखलाई हटाउन खोज्नु लोकतन्त्रलाई कमजोर बनाउने काम : सांसद पौडेल

भदौ २५, २०८१

काठमाडौँ । सत्तापक्ष सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मागेको विषयमा माओवादी केन्द्रले खबरदारी गरेको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले उपसभामुखलाई हटाउन खोज्नु लोकतन्त्रलाई कमजोर बनाउने काम भएको बताए ।  उनले भने,‘केही अनलाइन समाचारले लेखेका थिए तर यो हलमा पसेपछि उपसभामुख हटाउने अभियान चलेको थाहा पाएँ । लोकतन्त्र भनेको समझदारी हो, विश्वास हो, सहकार्

सबै पढ्नुहोस