बालकको मृत्युपछि सिरहा अस्पतालमा तनाव, १० जना घाइते
असार १५, २०८२जनकपुरधाम । प्रादेशिक अस्पताल सिरहामा चिकित्सकहरुको लापरबाहीले बालकको मृत्यु भएको भन्दै आफन्तजन र प्रहरीले अस्पतालमा तोडफोडको प्रयास गरेका छन् । त्यसक्रममा प्रहरी र बिरामीको समूहबीच झडप भएको हो । झडपको क्रममा ९ प्रहरीसहित १० जना घाइते भएका छन् । प्रहरीका अनुसार, दुई दिनदेखि निरन्तर ज्वारो आएपछि आइतबार बिहान अस्पताल भर्ना भएका सिरहा नगरपालिका–६ बसविट्टाका झल्लु महराका छोर
सबै पढ्नुहोस