चालु आवमा ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने संशोधित अनुमान
जेठ १५, २०८२काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा कूल विनियोजनको ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने अनुमान सरकारले गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आवको बजेटको संशोधित अनुमान पेस गरेका हुन् । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । यो अब १६ खर्ब ६२ अर्ब अर्थात् ८९.४ प्रतिशतमा खुम्चिने अनुमान सरका
सबै पढ्नुहोस