कोशी प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै
जेठ ४, २०८२काठमाडौँ । कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । मन्त्रीपरिषद्को बैठकले गत वैशाख २४ गते बसेको बैठकले प्रदेशसभाको बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही अनुसार प्रदेश प्रमुखले प्रदेशसभाको बैठक आव्हान गरेका हुन् । आजको प्रदेशसभा बैठकमा प्रदेश प्रमुखले अधिवेशन आव्हान ग
सबै पढ्नुहोस