शिक्षक र सरकारबिच सहमतिका आधार खोज्न ५ बजे छलफल
चैत २७, २०८१काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासङ्घ र सरकारका प्रतिनिधिबिच सहमतिको आधार तयार गर्न आज प्रारम्भिक छलफल हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासङ्घलाई छलफलका लागि बोलाएको हो । यसअघि पटक–पटक बोलाउँदा पनि महासङ्घ वार्तामा गएको थिएन । ‘मन्त्रालयले शिक्षा विधेयकमा छलफल गर्न बोलाएको छ । हामीले जाने भनेका छौँ,’ शिक्षक महासङ्घका अध्यक्ष
सबै पढ्नुहोस