दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउने तयारी
चैत २८, २०८१काठमाडौं । भारतमा पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउन लागिएको सुरक्षा स्रोतले जनाएको छ । त्यसका लागि विशेष व्युरो र अपराध अनुसन्धान कार्यालयको टोली नेपाल(भारत सीमा क्षेत्रमा पुगिसकेको छ । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार भएका थिए । उनी झापाको काँकडभिट्टा नाका हुँदै भारत पसेको सूचना पाएपछि प्रहरीले भार
सबै पढ्नुहोस