चार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्य
चैत ३०, २०८१काठमाडौँ । चाँगुनारायण नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बनेपा नगरपालिका र शंखरापुर नगरपालिकाले संयुक्त रूपमा ‘नगरकोट भ्रमण वर्ष(२०८२’ आयोजना गरेका छन् । शनिबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी भ्रमण वर्ष र यसको तयारीबारे जानकारी गराइएको हो । नगरकोटको बतासे डाँडामा आयोजित भव्य समारोहमा राष्ट्रपति रामचन्द्र पौडलले आगामी वैशाख १ गते भ्रमण वर्षको उद्घाटन गर्
सबै पढ्नुहोस