पर्फमेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न आवश्यक छैन : पन्त
चैत २, २०८१काठमाडौँ । एमाले सांसद रघुजी पन्तले पर्फामेन्स दिन नसक्ने मन्त्रीहरूलाई सरकारमा राखिराख्न आवश्यक नरहेको बताएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद पन्तले प्रधानमन्त्रीले यसबारेमा ध्यान दिइरहनु भएको होला भन्ने धारणा व्यक्त गरे । आजको संसद बैठकमा सांसदहरुले सरकारले विशिष्ट पदाधिकारीहरुको सेवा सुविधा बढाउने कानुन ल्याउन लागेको भन्दै सरकारको आलोचना गरेका थिए । सर्वोच्चको आदेशपछि विशिष्टहरुलाई सेवा सुविधा दिने वि
सबै पढ्नुहोस