साहित्यकार लीलबहादुर क्षेत्रीको निधन
फाल्गुण ३०, २०८१काठमाडौं । नेपाली साहित्यका मूर्धन्य साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । १३ मार्च अर्थात् फागुन २९ गते राति १०स्१० बजे आफ्नै निवास मरिखाली गुवाहाटी भारतमा उनको निधन भएको पारिवारिक सदस्य रुद्र बरालले बताए । सन् १९३३ को १ मार्चका दिन गुवाहाटी टकौबारीमा जन्मिएका उनी ९२ वर्षका थिए । १६ वर्षको उमेरमा प्रकाशित पहिलो कविता ‘शिवस्तुति’ का माध्यमबाट नेपाली साहित्यजगतमा उदाएका उनको पहिलो उपन्यास ‘बसाइँ&rsq
सबै पढ्नुहोस