एसईईमा ४ जीपीए ल्याउनेलाई बारपाक सुलिकोटले एक लाख दिने
फाल्गुण २८, २०८१काठमाडौँ । बारपाक सुलिकोट गाउँपालिकाले यस वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पालिकाका विद्यार्थीलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । मंगलबार एक सूचना जारी गर्दै ४ जीपीए ल्याउने विद्यार्थीलाई एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको हो । त्यस्तै ३.९० देखि ३.९९ जीपीए ल्याउनेलाई ५० हजार, ३.८० देखि ३.८९ जीपीए ल्याउनेलाई २५ हजार, ३.७० देखि ३.७९ जीपीए ल्याउनेलाई २० हजार र ३.६० देखि ३.६९ जीपीए ल्याउनेलाई १५ हजार रुप
सबै पढ्नुहोस