प्रधानमन्त्री ओलीको निर्देशनमा आदित्यनाथको फोटो राख्न लगाइयो : ज्ञानेन्द्र शाही
फाल्गुण २६, २०८१काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागतका लागि आइतबार भीडमा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो राखिएको विषयमा राप्रपा सचेतक ज्ञानेन्द्र शाहीले गम्भीर आरोप लगाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा उनका प्रमुख सल्लाहकार विष्णु रिमालले आदित्यनाथको फोटो राख्न लगाएका पाइएको सांसदसमेत रहेका शाहीले फेसबुकमा लेखेका हुन्। हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदि
सबै पढ्नुहोस