जागरण सञ्चार जागरण सञ्चार
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

तराई-मधेश जागरण अभियान स्थगित गरेर आन्तरिक छलफलमा माओवादी

तराई-मधेश जागरण अभियान स्थगित गरेर आन्तरिक छलफलमा माओवादी

फाल्गुण २५, २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी आन्तरिक छलफलमा जुटेको छ । ‘जनतासँग माओवादी, तराई-मधेश जागरण अभियान’ स्थगित गरेर संघीय राजधानी काठमाडौं केन्द्रित भएका माओवादी नेताहरू अनौपचारिक संवादमा जुटेका छन् । राष्ट्रिय राजनीतिको समीक्षा, पार्टीको जारी अभियान रोक्नुपर्ने परिस्थितिको समीक्षा र आगामी दिनमा लिने नीति तय गर्नमा न

सबै पढ्नुहोस