काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्ष १० मा
कार्तिक २७, २०८१काठमाडौँ । मंगलबार बिहान राजधानी काठमाडौँको हावाको गुणस्तर ‘अस्वस्थ’ रहेको छ । आईक्यू एयरका अनुसार काठमाडौँ विश्वकै प्रदूषित सहरको शीर्ष १० स्थानमा रहेको छ । बिहान १० बजे काठमाडौँको एक्यूआई १ सय ५१ रहेको छ । आईक्यू एयरको तथ्याङ्कमा पाकिस्तानको लाहोर विश्वकै सबैभन्दा प्रदूषित सहरको रूपमा रहेको छ । त्यहाँ एक्यूआई ७७३ रहेको छ । जुन निकै खतरनाक मानिन्छ । दोस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली रहेको छ । त्यहाँ एक्यूआई
सबै पढ्नुहोस