नाइमा मोबिलिटी एक्सपोको आज अन्तिम दिन पनि दर्शकको घुइँचो नाइमा मोबिलिटी एक्सपोको आज अन्तिम दिन पनि दर्शकको घुइँचो
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

नाइमा मोबिलिटी एक्सपोको आज अन्तिम दिन पनि दर्शकको घुइँचो

नाइमा मोबिलिटी एक्सपोको आज अन्तिम दिन पनि दर्शकको घुइँचो

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज अन्तिम दिन पनि दर्शकको उल्लेख्य उपस्थिती रहेको देखिन्छ । 

साउन २६ गतेदेखि सुरु भएको एक्स्पो आजबाट समापन हुँदैछ । मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन् भने हालसम्म ५३ नयाँ मोडल सार्वजनिक भइसकेका छन्।

प्रतिकृया दिनुहोस्