विप्लवको पार्टीको नाम फेरियो, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राख्ने निर्णय
मङ्सिर २, २०८२काठमाडौँ । विप्लव नेतृत्वको पार्टीले दलको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राख्ने निर्णय गरेको छ । यसअघि नेपाल कम्युनिस्ट पार्टीको नाममा सञ्चालित रहँदै आएको उक्त पार्टीले निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नाममा दल दर्ता गराएको हो । पार्टीले मंगलबार आयोगबाट दल दर्ताको प्रमाणपत्र पाइसकेको विप्लवले जानकारी दिए । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले महासचिव विप्लवलाई दल दर्ताको प्रमाणपत्र दिए
सबै पढ्नुहोस