हेटौँडा–१२ को अध्यक्षमा रास्वपाका बलको मनोनयन दर्ता
मङ्सिर २, २०८१काठमाडौं । आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्ष पदका लागि रास्वपाका आशा वीर बलले मनोनयन दर्ता गरेका छन् । हेटौँडा-१२ स्थित वडा कार्यालयमा पुगेर बलले मनोनयन दर्ता गरेका हुन् । उनले राजदेव लामाको प्रस्ताव र चन्द्र बहादुर स्याङ्तानको समर्थनमा मनोनयन दर्ता गरेका हुन् । गत २०७९ को निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललित घलान जिल्ला समन्वय समिति प्रमुख बने सँगै हेट
सबै पढ्नुहोस