बागमती प्रदेश प्रवेश गर्ने नाकामा सुरक्षा पोस्ट राख्ने तयारी
पुस १९, २०८१काठमाडौं । बागमती प्रदेश गर्ने मुख्य नाकाहरुमा सुरक्षा पोस्ट राख्ने तयारी थालिएको छ । बागमती प्रदेश सरकारले आफ्नो प्रदेश गर्ने मुख्य आठ वटा नाकाहरुमा सुरक्षा पोस्ट राख्ने तयारी गरेको हो । तीन चरणमा गरेर सुरक्षा पोस्ट राख्ने तयारी थालिएको छ । पहिलो चरणमा मकवानपुरको रातमाटे र सिन्धुलीको भीमानमा सुरक्षा पोस्ट राख्ने तयारी अघि बढाइएको छ । दोस्रो चरणमा चितवनको मुग्लिन र नारायणगढमा सुरक्षा पोस्ट राख्ने तयारी गरिएको छ । तेस्रो चरण
सबै पढ्नुहोस