हेटौंडा सडक विस्तारविरुद्धको रिटमा कारण देखाऊ आदेश
मङ्सिर १९, २०८२हेटौंडा । हेटौंडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । रास्वपा नेतृ एवम् पूर्वसांसद विन्दबासिनी कंसाकारले मंसिर १६ मा दायर गरेको रिटमाथि सुनवाइ गर्दै सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै पुस २ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले हेटौंडा बजार क्षेत्रका घरटहरा भत्काउने तयारी गरेपछि कंसाकारले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । राष्ट्
सबै पढ्नुहोस