×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

प्रचण्ड निवास नजिकको प्रहरी बिटमा आगजनी

प्रचण्ड निवास नजिकको प्रहरी बिटमा आगजनी

भदौ २४, २०८२

काठमाडौं । प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास नजिक रहेको प्रहरी बिटमा आगजनी गरेका छन् । प्रहरी बिटमा आगो लगाएर एउटा समूह प्रचण्डको निवासतर्फ अघि बढेको छ । आज बिहानैदेखि ललितपुरका विभिन्न ठाउँमा प्रहरी बिटमा आगो लगाउने र प्रदर्शन गर्ने क्रम जारी छ ।  एक समूहले ललितपुर सुनाकोठीको ढोलाहिटीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा समेत आगजनी गरेको छ । आजै बिहानै हरिसिद्धीस्

सबै पढ्नुहोस