×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सीटीईभीटीको प्रवेश परीक्षा हटाउने निर्देशिका खारेजीको मागसहित सर्वोच्चमा रिट

सीटीईभीटीको प्रवेश परीक्षा हटाउने निर्देशिका खारेजीको मागसहित सर्वोच्चमा रिट

जेठ ११, २०८२

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अध्ययनमा प्रवेश परीक्षा हटाउने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । रिटमाथि जेठ २८ गते पेसी तोकिएको छ । विगतमा प्रवेश परीक्षा लिएर सोही आधारमा विद्यार्थी भर्ना गर्ने गरिएकोमा परिषद्को गत वैशाख २६ गते बसेको बैठकको निर्णयबमोजिम शिक्षार्थी छनोट, छात्रवृत

सबै पढ्नुहोस