त्रियुगा नदीको बाढीले बगायो बस
बैशाख २३, २०८२काठमाडौं। उदयपुरको चौदण्डीगढी नगरपालिका-५ स्थित सिवाई-बेल्हा गाउँको बीचमा रहेको त्रियुगा नदीको बाढीले जन्ती पुर्याएर फर्किएको बस बगाएको छ । सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती पुर्याएर बेल्टार फर्किने क्रममा को १ ख ४७५३ नं. को बराहक्षेत्र नामक यात्रुबाहक त्रियुगामा नदीमा आएको बाढीमा बगेको हो । इलाका प्रहरी कार्यालय सिवाईका असई जगदशप्रसाद मेहताले बस सोमबार राति ११ बजे
सबै पढ्नुहोस