भोजपुरमा चार जनाको सामूहिक हत्या
असार २२, २०८२काठमाडौं । भोजपुरमा चार जनाको सामूहिक हत्या भएको घटनाका आरोपी राजेन्द्र राईलाई थप उपचारका लागि जिल्ला अस्पतालले धरान लैजान रेफर गरेको छ । पेटमा तीन ठाउँमा प्वाल परेको जस्तो देखिएको र रगताम्ये अवस्थामा फेला पारेपछि प्रहरीले उनलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लगेको थियो । ‘भोजपुरमा प्रारम्भिक उपचारपछि थप उपचार गर्न रेफर गरिएको छ’, भोजपुर प्रहरीका एक अधिकृतले भने, ‘त्यसअनुसार धरानको विपी कोइराला स्वास्थ्य विज्ञान
सबै पढ्नुहोस