आज आमाको मुख हेर्न दिन, आमा सम्झिँदै मातातीर्थ
बैशाख १४, २०८२काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मातातीर्थ औँसी मनाउनेहरुको काठमाडौंको मातातीर्थमा घुइँचो लागेको छ । त्यही घुइँचोमा छिन् अमेरिकी नागरिक रेनाता पनि । उनी आमा क्लाराको फोटो बोकेर मातातीर्थमा आएकी छन् । रेनाताले आफ्नो नामको पछाडि ‘राधा दासी’ पनि जोडेकी छन् । उनी भन्छिन्, ‘म जे छु मेरी आमाको कारणले छु । त्यसैले म आजको आमा सम्झि
सबै पढ्नुहोस