×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

यौन दुर्व्यवहारमा परेकी आनन्दी सदाय आफ्नै घरमा मृत फेला

यौन दुर्व्यवहारमा परेकी आनन्दी सदाय आफ्नै घरमा मृत फेला

ब‌ैशाख ३, २०८२

काठमाडौं । सिरहामा यौन दुर्व्यवहारमा परेकी दलित समुदायकी एक महिला आफ्नै घरमा मृत फेला परेकी छन् । सिरहाको नवराजपुर गाउँपालिका–३ जगतपुर दोनवारी टोलकी २४ वर्षीया आनन्दीदेवी सदाय माइतघरमै पासोमा झुण्डेको अवस्थामा मंगलबार मृत फेला परेकी हुन् । मंगलबार दिउँसो साढे ३ बजेतिर घरमा झुण्डेको अवस्थामा मृत फेला परेको भन्ने जानकारीपछि इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट प्रहरी टोली

सबै पढ्नुहोस