काठमाडौँमा भूकम्पको धक्का महसुस, ५.९ म्याग्निच्युडको भूकम्प
फाल्गुण २४, २०८१काठमाडौं । नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले जानकारी दिए । भूकम्पको धक्का काठमाडौं सहितका जिल्लामा पनि महसुस भएको छ । २ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको हो । आज बिहानमात्रै म्याग्दी र बागलुङमा पनि भूकम्प गएको थियो । गत पुस २३ गते तिब्बतकै सिगात्सेस्थित दिङ्गे काउन्
सबै पढ्नुहोस