काठमाडौँ उपत्यकाको १ सय २१ ठाउँमा चेकिङ
फाल्गुण २९, २०८१काठमाडौँ । काठमाडौँ उपत्यका लगायत पहाडी क्षेत्रमा बिहीबार रङको पर्व होली मनाइँदै छ । उपत्यका प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरमा होली लक्षित सुरक्षा योजना बनाएर लागु गरेको छ । बिहीबार बिहानैदेखि उपत्यकामा चेकजाँच सुरु गरिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए । उनका अनुसार ट्राफिक र स्थानीय प्रहरीले उपत्यकाको १ सय २१ ठाउँमा चेकजाँच गर्छन् । सवारीसाधन चलाउनेहरुले मादक पदार्थ सेवन गरेको र लागुपदार्थ
सबै पढ्नुहोस