×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन आह्वान

बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन आह्वान

पुस २६, २०८१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष पदका लागि आवेदन खुलेको छ । अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले आज आवेदन माग गरेको हो । समितिले आज सार्वजनिक गरेको सूचनामा लेखिएअनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने छन् । तत्कालीन अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै प्राधिकरणमा अध्यक्ष पद रिक्त छ । हाल अर्थ मन्त्रालयबाट प्रतिनिधि

सबै पढ्नुहोस