जागरण सञ्चार जागरण सञ्चार
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

नेपाल प्रहरीका १३ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका १३ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

जेठ १४, २०८३

काठमाडौँ ।  नेपाल प्रहरीको जनपद समूह र प्राविधिक तर्फका १३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले बुधबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस सूची प्रकाशन गरेको हो। प्रहरी नियमावली, २०७१ को नियम २७ को उप-नियम (४) अनुसार उक्त नामावली सार्वजनिक गरिएको हो। जनपद समूहतर्फ १ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ

सबै पढ्नुहोस