चन्द्रनिगाहपुरमा शंकास्पद वस्तु फेला, सेनाको टोली परिचालन
फाल्गुण १९, २०८२रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-५ राजपेडामा शंकास्पद वस्तु फेला परेपछि स्थानीयमा त्रास फैलिएको छ । आज बिहान स्थानीय बासिन्दाले सडक छेउमा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेर उक्त क्षेत्रलाई सुरक्षित बनाएको छ । अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खटिएको छ । नारायण दल गणबाट खटिएको सेनाको डिस्पोजल टोलीले शंकास्पद वस्तुको जाँच तथा निस्
सबै पढ्नुहोस