जागरण सञ्चार जागरण सञ्चार
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

नेपाल तामाङ घेदुङ अध्यक्षमा रामकृष्ण ब्लोन निर्वाचित

नेपाल तामाङ घेदुङ अध्यक्षमा रामकृष्ण ब्लोन निर्वाचित

जेठ ४, २०८३

काठमाडौं । नेपाल तामाङ घेदुङको अध्यक्षमा रामकृष्ण ब्लोन तामाङ निर्वाचित भएका छन् । घेदुङको १०औं संघीय महाधिवेशनबाट ब्लोन अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा पाँच जनाले प्रतिस्पर्धा गरेका थिए । ३०६ मत प्राप्त गर्दै अध्यक्षमा ब्लोन निर्वाचित हुँदा उनका प्रतिस्पर्धीहरू कुमारसिंह घिसिङले ९८, मित्रसेन योन्जनले ५९, अमिर लामा मोक्तानले ३२ र मानबहादुर तामाङले २७ मत प्राप्त गरे । सहअध्यक्ष पदमा सरोजमोहन लामा निर्विरोध निर्वाचि

सबै पढ्नुहोस