निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा
फाल्गुण १०, २०८२। फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचनमा सबै मतदाताको सहभागीताका लागि फागुन २०, २१ र २२ गते गरी तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरिएको हो । ‘हामीले फागुन २१,२२ र २३ गते सार्वजनिक बिदा दिन सरकार
सबै पढ्नुहोस