राष्ट्र संघमा नेपालको 'अन्तर्राष्ट्रिय आरोग्य दिवस' सम्बन्धी प्रस्ताव पारित
फाल्गुण २७, २०८२काठमाडौँ । संयुक्त राष्ट्र संघमा नेपालले राखेको अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित भएको छ । महासभाले उक्त प्रस्ताव पारित गरेसँगै अब विश्वका विभिन्न भर हरेक वर्ष अप्रिल १५ मा 'अन्तर्राष्ट्रिय आरोग्य दिवस' मनाइने भएको छ । संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार उक्त प्रस्तावले स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्य
सबै पढ्नुहोस