महावीर पुनलाई 'थुक्क' भने बापत पक्राउ परेका विकास गुरुङ रिहा
फाल्गुण २९, २०८२पोखरामा । पोखरामा किताब सांसद महावीर पुनलाई अभद्र व्यवहारको अभियोगमा पक्राउ परेका विकास गुरुङ हिरासतमुक्त भएका छन् । पोखराको पृथ्वीचोकमा फागुन २५ गते किताब बेचिरहेका महावीर पुनसँग भनाभन भएपछि गुरुङले थुकेर हिडेका थिए । पुनको अपमान गरिएको भन्दै सामाजिक सञ्जाल र मिडियामा कडा आलोचनापछि उनलाई प्रहरीले विहिबार महेन्द्र पुलबाट पक्राउ गरेको थियो । पुनले गुरुङले गल्ति महसुस गरेपछि यो विषय अगाडी नबढाउने भने पछि उनलाई छोडिएको जिल्ला
सबै पढ्नुहोस