जिपको ठक्करबाट बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध
फाल्गुण ३, २०८२काठमाडौैं । सिन्धुलीमा जिपको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलञ्जोर गाउँपालिका–२ का अन्दाजी ८ वर्षीय बालक अषिक बयलकोटी रहेका छन् । गोलञ्जोर गाउँपालिकाकै वडा नम्वर –३ लामासोती स्थित मध्यपहाडी लोकमार्गमा ना १ ज ४६२३ नम्बरको जिपको ठक्करबाट बयलकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिपको ठक्करबाट गम्भीर घाइते भएका बालकको गोलन्जोर आधारभूत अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसपी लालध्वज सुवेदी
सबै पढ्नुहोस