भरतपुरमा पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन सुरु
असोज ९, २०८१काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन सुरु गरेको छ । नारायणगढको लायन्सचोकमा पुङ्गी खोला किनारको सार्वजनिक जग्गा मिचेर बनाइएको लायन्स क्लबको भवनमा महानगरले बुधबार बिहान डोजर चलाएको छ । अतिक्रमित संरचना भत्काउन मेयर रेनु दाहाल आफैं फिल्डमा पुगेकी छन् । भरतपुर महानगरका अनुसार १८८.९४ वर्गफिटमा बनाइएको लायन्स क्लबको भवनको नक्सापास नै थिएन । क्लबसँग तीन धुर जग्गा मात्र भएको लालपूर्जा थि
सबै पढ्नुहोस