जागरण सञ्चार जागरण सञ्चार
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बसको ठक्करबाट सुनकोशी नदीमा कार खस्यो

बसको ठक्करबाट सुनकोशी नदीमा कार खस्यो

साउन १८, २०८३

काठमाडौं । सिन्धुलीस्थित सुनकोशी नदीमा कार खसेको छ । फिक्कल गाउँपालिका–२ नवलपुरबाट सुनकोशी नदीमा कार खसेको सूचना आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रवीन्द्रबहादुर सिंहले बताए । कार खसेको सूचना आएपछि अहिले प्रहरी र सशस्त्रको टोली घटनास्थलतर्फ गएको उनले बताए । कारमा कति मान्छे सवार थिए भन्ने यकिन नरहेको उनको भनाइ छ । प्रहरीलाई आएको सूचनाअनुसार बसको ठक्करबाट कार नदीमा खसेको बताइएको छ । नदीमा खसेको कारको नम्बर र

सबै पढ्नुहोस