काठमाडौं–३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ
साउन ८, २०८३काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत ९छैटौं० उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार अनुसन्धान आयोगको टोलीले २१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसको लागि दु:ख हैरानी दिई सेवाग्राहीसँग घुसररिसवत माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । अख्तियारका
सबै पढ्नुहोस