मेची भन्सार कार्यालयबाट २५ अर्ब तीन करोडको सामग्री आयात
माघ ६, २०८२भद्रपुर । चालु आर्थिक वर्ष २०८२र८३ को पुस मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट २५ अर्ब ३ करोड ६६ लाख रुपैयाँ मूल्य बराबरका मालवस्तु आयात भएका छन् । गत आव २०८१र८२ को सोही अवधिको तुलनामा १ अर्ब ९३ करोड ७८ लाख रुपैयाँ अर्थात् आठ दशमलव ३९ प्रतिशतले आयात बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी दिए । उनका अनुसार गत आवक
सबै पढ्नुहोस