सामाजिक सुरक्षा कोषमार्फत योगदानकर्ताले पाए १८ अर्ब भन्दा बढी भुक्तानी
माघ ४, २०८२काठमाडौं । सामाजिक सुरक्षा कोषमार्फत अहिलेसम्म योगदानकर्ताले १८ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ भुक्तानी पाएका छन् । भुक्तानी पाउनेहरुमा स्वदेश तथा विदेशमा श्रम गर्ने श्रमिक समावेश छन् । कोषका अनुसार २०७६ साउनदेखि २०८२ पुस ३० गतेसम्म दुई लाख ६२ हजार २ सय ६४ जना योगदानकर्ताले भुक्तानी पाएका कोषले बताएको छ । त्यस्तै अहिलेसम्म २७ लाख ४० हजार ४ सय ४४ जना योगदानकर्ता औपचारिक रूपमा कोषम
सबै पढ्नुहोस