×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज

असोज १६, २०८३

काठमाडौं । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण आज हुँदैछ । आज अपराह्न पार्टी कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरुको शपथ ग्रहण हुन लागेको हो । एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले मनोनीत केन्द्रीय सदस्यहरुको शपथ ग्रहण अपराह्न तीन बजे हुन लागेको जानकारी दिए । असोज ५ गतेदेखि सुरु भएर ८ गते सम्पन्न भएको एमाले केन्द्रीय कमिटी बैठकले अन्य पार्टीबाट आएका १३ जनासहित ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको

सबै पढ्नुहोस