प्रतिनिधिसभा चुनाव नजिकिँदै जाँदा स्थानीय तहदेखि प्रदेश सांसदसम्म पद त्याग्ने नेताहरूको लहर
माघ ५, २०८२काठमाडौं । आउँदो २१ फागुनमा हुने संघीय निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल र नेताहरूको गतिविधि तीव्र बनेको छ । पुराना दलका धेरै नेता अहिले आफू सम्हालिरहेको पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिने तयारीमा जुटेका छन् । निर्वाचन आयोगले आजदेखि समानुपातिक सांसदहरूको सूची बुझाउने समय दिएको छ । त्यससँगै दलहरू आन्तरिक छलफलमा व्यस्त छन् । समानुपातिक सूचीमा नपरेका प्रदेश सांस
सबै पढ्नुहोस